एजेन्सी, २४ जेठ ।
भारतको मुम्बइ स्थित एक २२ तले भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने १८ जना गम्भिर घाइते भएका छन् ।
मृतक मध्ये ५ जनाको शव लिफ्टमा फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा दुई महिला सहित रहेका छन् ।
मुम्बइ चाँदीवली स्थित २२ तले भवनको चौथो तलबाट सुरु भएको आगो पन्ध्रौ र सोह्रौ तलसममम फैलिएको थियो । भवनको मध्य भागमा लागेको आगो ३ घण्टापछि नियनत्रणमा आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline