विस्फोटनमा परी नाइजेरियामा ३१ व्यक्तिको मृत्यु

विस्फोटनमा परी नाइजेरियामा ३१ व्यक्तिको मृत्यु

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ, २२ जेठ ।

नाइजेरियाको उत्तरीपूर्वी सहरको व्यस्त बजारमा भएको एक विस्फोटनमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ ।

उत्तरपूर्वी सहर यालामा सो विस्फोटन भएको सङ्कटकालीन व्यवस्थापन अधिकारीहरुले आज जानकारी दिएका छन् ।

बिहीबार साँझ भएको सो विस्फोटनमा परी कम्तीमा ३१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २८ जना घाइते भएका राष्ट्रिय व्यवस्थापन निकायका संयोजकले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी