घानाको आक्रामा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या १ सय ५० पुग्यो

घानाको आक्रामा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या १ सय ५० पुग्यो

  • शुक्रबार, जेष्ठ २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

घानाको राजधानी आक्रामा स्थित एक पेट्रोल पम्पमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या १५० पुगेको छ । आगो नजिकैको आवासीय स्थलबाट फैलिएको अनुमान गरिएको छ । अहिले त्यहाँका धेरैजना घरबारबिहीन भएका छन् ।

घटनापछि राष्ट्रपति जोन दरमानी महामाले ३ दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राष्ट्रपतिले यो निकै ठूलो दुर्घटना भएको र यति धेरैले ज्यान गुमाउका यसअघि कहिल्यै नभएको बताउनुभएको विविसीले जनाएको छ ।

राष्ट्रपतिले दरमानीले घटनाबारे बोल्न आफूसँग शब्द नै नभएको बताउनुभएको छ । भीषण वर्षा र बाढीका कारण त्यहाँका विद्युत आपूर्ति केन्द्रहरु डुबानमा परेकाले विद्युत आपूर्ति ठप्प छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी