मणिपुरमा उग्रवादीहरुको आक्रमणमा २० भारतीय सैनिकको मृत्यु

मणिपुरमा उग्रवादीहरुको आक्रमणमा २० भारतीय सैनिकको मृत्यु

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

भारतको मणिपुर स्थित चंदेल जिल्लामा शसस्त्र उग्रवादी समुहले गरेको आक्रमणमा परी २० भारतीय सेनाको मृत्यु भएको छ ।
घटनामा अन्य एक दर्जन सेना घाईते भएको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गस्तीमा निस्किएको सेनाको चार वटा गाडीमाथि विद्रोहीहरुले हमला गरेका थिए ।

उल्फा विद्रोही र एनएससिएन के ले यो आक्रमणको सामुहिक रुपमा जिम्मेवारी लिएको छ ।
यस घटनाको छानविन गर्न भारत सरकारले न्यास्नल ईन्भेष्टीगेसन एजेन्सीलाई दिएको छ ।

यस घटनाप्रति ट्वीटर मार्फत दुख: व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतक सैनिकहरुप्रति आफूले शीर झुकाएको बताउनु भएको छ ।

यो आक्रमण पछि दिल्लीमा गृहमन्त्री राजनाथ ंिसहको पहलमा विभिन्न मन्त्रीहरुको बैठक बोलाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी