घानाको पेट्रोल स्टेसनमा भीषण आगलागी, ९० भन्दा बढीको मृत्यु 

घानाको पेट्रोल स्टेसनमा भीषण आगलागी, ९० भन्दा बढीको मृत्यु 

  • बिहिबार, जेष्ठ २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

घानाको राजधानी आक्रास्थित एक पेट्रोल स्टेसनमा भएको आगलागीमा परी ९० भन्दा बढीको मृत्यु भएको छ । शवहरुको खोजी जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

दुईदिने भीषण वर्षाले जनजीवन अस्तव्यस्त भैरहेका बेला भएको आगलागीबाट आक्रामा थप पीडा थपिएको छ ।

मानिसहरु आफ्नो नियमित दैनिकीमा फर्कने प्रयासमा रहेका बेला आगलागी भएको त्यहााका अधिकारीहरुले जनाएका छन् । आगलागीका कारण भने खुल्न सकेको छैन ।

वर्षापछिको बाढीका कारण धेरै मानिसहरु सुरक्षित बासस्थानतर्फ लागेका छन् भने विद्युत् सेवा अवरुद्ध भएको छ । बाढीका कारण उद्धार प्रभावित भएको छ । मौसमविद्हरुले वर्षा अझै केही दिन नरोकिने जनाएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी