अमेरीकी ससदद्धारा नागरिकको जासुसी गर्न रोक

अमेरीकी ससदद्धारा नागरिकको जासुसी गर्न रोक

  • बुधबार, जेष्ठ २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी जेष्ठ २० ।

अमेरीकी ससद सिनेटले गुप्तचर एजेन्सीले कुनै पनि नागरिकको फोन डाटा संकलन गर्ने कार्य रोकेको छ ।
अब सरकारले फोनडाटा बाध्यात्मक स्थितिमा मात्रै रेकर्ड गर्न पाउने छ ।
१ सेप्टेम्बर २०११ मा टवीन टावर र हवाईट हाउसमा भएको हमला पछि अमेरीकाले नागरिकहरुको टेलिफोन रेकर्ड राख्ने नीति लिएको थियो ।
पेट्रियस कानुन मानिने यो कार्यलाई प्रतिस्थापित गर्दै फ्रिडम एक्टको रुपमा नया विधेयक ससदले पारीत गरे पछि अब देखि सर्बसाधारण नागरिकको टेलिफोन डाटा विना कारण संकलन गर्न पाईने छैन ।
यस कानुनलाई अमेरीकी राष्ट्रपति बराक ओबामाले समर्थन गर्नु भएको छ ।
यसरी फोन रेकर्ड गरेर जासुसी गरिने कुरा एजेन्सीका पूर्व कर्मचारी एडवर्ड स्नोडेनले सार्वजनिक गरे पछि अमेरीकाभर जनताले सरकारको जासुसी कार्यको विरोध गरेका थिए ।

स्नोडेन हाल रुसमा शरण लिएर बसिरहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी