एजेन्सी जेष्ठ १९ ।
भारतको झारखण्ड स्थित हजारीबाग जिल्ला अदालतको परिषरमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ ।
मारीनेमा केन्द्ीय जेलमा रहेका सुसील श्रीवास्तव सहित तीन जना रहेका छन् ।
प्रहरीले घटनास्थलबाट एके ४७ राईफल सहित हेन्ड ग्रिनेड समेत बरामद गरेको छ ।
घटना नियन्त्रणमा लिन नसकेको अभियोगमा १६ जना प्रहरीलाई निलम्वन समेत गरिएको छ ।
प्रहरीले आक्रमणकारीको खोजी भईरहेको जनाएको छ ।
हमला कसले र किन गरेको भन्ने एकीन हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline