विश्वभर उड्न निस्किएको सोलार जहाज खराब मौसमका कारण जापानमा अवतरण

विश्वभर उड्न निस्किएको सोलार जहाज खराब मौसमका कारण जापानमा अवतरण

  • सोमवार, जेष्ठ १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

 

संसार फन्को मार्ने भनेर उडेको सोलारबाट चल्ने विश्वको पहिलो हवाई जहाज खराब मौसमका कारण जापानमा अवतरण गराईएको छ ।

प्रशान्त महासागर ६ दिनमा पार गर्ने गरी चीनबाट उडेको यो सोलर ईपल्स जहाज जापान सागरको आकाशमा खराब मौसमबाट समस्यामा परेको थियो ।

यो सौर्य विमान परीक्षणको मुख्य उदेश्य भनेको कुनै पनि हवाई जहाज कति समय सम्म र कति लामो दुरी पार गर्न सक्छ भनेर पत्ता लगाउनु रहेको छ ।

 

यो विमानको पंखामा १७ हजार सोलर प्यानल जडान गरिएको छ ।
यसको उडानको गति भने कम रहेको छ । मौसम सफा भए पछि यसलाई फेरी उडाईने छ ।
यो नानजिङबाट उडेको सातौ पटकको यात्राका लागि हो । यस भन्दा पहिले शुरुमा अवुधावीबाट यो जहाजको उडान गरिएको थियो ।
यो विमान उडान सफल भएमा पेट्रोलियम पदार्थको ठूलो विकल्प खडा हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी