साउथ चाइना सी मा टापू बनाउने कार्य रोक्न अमेरीकाले गरेको आग्रह चीनद्धारा अस्वीकार

साउथ चाइना सी मा टापू बनाउने कार्य रोक्न अमेरीकाले गरेको आग्रह चीनद्धारा अस्वीकार

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

साउथ चाइना सी मा टापू बनाउने काम रोक्न अमेरीकाले गरेको माग चीनले अस्वीकार गरेको छ ।

चीनका एक शीर्ष सैन्य कमाण्डर सुन जियाँग्योले टापू बनाउन रोक लगाएर अमेरीकाले आफ्नो संप्रभुता कायम गरी संसारमा आफ्नो पहुच बलियो बनाउन खोजेको बताउनु भयो ।

सिंगापुरमा जारी सुरक्षा शांग्री ला वार्तालाई संबोधन गर्दै उहाले जनताको जीवनस्तर उकास्न चीनले टापू निर्माण गरीरहेकोले अमेरीकाको प्रस्ताव अस्वीकार गरेको बताउनु भयो ।

कमाण्डर जियांग्योले भन्नुभयो ,चीनले साउथ चाईना सीको केहि टापु र समुन्द्रको केहि भागमा निर्माण कार्य भईरहेको छ । त्यसले सो स्थानको व्यावस्था ,त्यहा काम कगरिरहेका ब्यत्तिहरु जीवनस्तर उकास्न काम सुरु गरेको हो ।

अमेरीकाले सो क्षेत्रमा चीनले आफ्नो प्रभाव बढाउन चाहेको आरोप लगाउदै आएको छ ।

 

यसैबिच सो क्षेत्रमा रहेका भियतनाम ,मलेशिया,ताइवनले चिनको गतिबीधिमाथि प्रश्न उठाउदै आएका छन् । यी ंदेशमध्ये कतिपयले सो क्षेत्रमा कृतिम टापू बनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी