८९ नेता तथा अधिकारीलाई रुस प्रवेशमा लगाएको प्रतिवन्धप्रति युरोपेली युनियनको आक्रोस

८९ नेता तथा अधिकारीलाई रुस प्रवेशमा लगाएको प्रतिवन्धप्रति युरोपेली युनियनको आक्रोस

  • आइतवार, जेष्ठ १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

युरोपेली युनियनले युरोपका विभिन्न देशका ८९ जना नेता, अधिकारी र सेना प्रमुखहरुलाई आफ्नो मुलुकमा प्रवेश गर्न प्रति वन्ध लगाए पछि रुस विरुद्ध आक्रोस व्यक्त गरेको छ ।

युरोपेली युनियनका महासचिव उगे कोर्सेपिउस, पूर्व व्रिटिश उपप्रधानमन्त्री निग क्लेग, लगायत रहेका छन् ।

रुसले प्रतिवन्धको सूची जारी गरे पछि आक्रोसित बनेको युरोपेली युनियनले रुसको यो कदम अन्यायपूर्ण रहेको समेत दावी गरेको छ ।
रुसले प्रतिवन्धको सूचीमा राखेका ८९ जनाको कानुनी प्रकृया, क्राईटेरीया केही पनि उल्लेख नगरिएको युनियनको भनाई छ ।

जर्मन प्रधानमन्त्री मार्क रुडले यो कदम कुनै अन्तराष्ट्रिय कानुन सम्मत नभएको प्रतिकृया दिनु भएको छ ।

तर रुसी विदेश मन्त्रालयले भने युरोपेली युनियनले रुस विरुद्ध लगाएको प्रतिवन्धको परिणाम स्वरुप उक्त कदम चालिएको बताएको छ ।

२०१४ मार्चमा रुस समर्थित विद्रोहीहरुले क्रिमिया लाई अलग गरेर रुसमा विलय गराएको विरोधमा युरोपेली युनियनले रुस विरुद्ध प्रतिवन्धको घोषणा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी