जापानमा गयो ७.८ रेक्टरको शक्तिशाली भूकम्प तर क्षति कम

जापानमा गयो ७.८ रेक्टरको शक्तिशाली भूकम्प तर क्षति कम

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

जेष्ठ १६ एजेन्सी ।
जापानमा आज ७.८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । तर यसबाट कुनै जनधनको क्षति भएको विवरण सरकारले सार्वजनिक गरेको छैन ।

राजधानी टोकियोबाट ८ सय ७४ किलो मिटर टाढा केन्द्र विन्दु भएको भूकम्प पछि सुनामी आउने कुनै चेतावनी दिईएको छैन ।

वलियो भूकम्प प्रतिरोधी संरचनाका कारण त्याहा खासै ठूलो क्षति हुने गरेको छैन ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी