चीनले अन्तराष्ट्रिय नियम उलंघन गऱ्यो: अमेरीका

चीनले अन्तराष्ट्रिय नियम उलंघन गऱ्यो: अमेरीका

  • शनिबार, जेष्ठ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

एजेन्सी जेष्ठ १६ ।
अमेरीकाले दक्षिणी चीन सागरको विवादीत क्षेत्रका मामलामा अन्तराष्ट्रिय नियम विपरीत कदम चालेको आरोप लगाएको छ ।

अमेरीकाले बोलाएको आकमिक समस्या समाधानको बैठकमा अमेरीकी रक्षा सचिव एस्टन कार्टरले चीनले चालेका कदमहरु अन्तराष्ट्रिय नियम विपरीत भएको बताउनु भयो ।

सिंगापुरमा साग्रीला डाईलग मा उहाले विवादीत टापुका विषयमा शान्तिपूर्ण समाधान होस् भन्ने आफूहरुले चाहेको बताउनु भयो ।
तर चीनीया अधिकारीहरुले साउथ चाईना सि को मामलामा उठाएका तर्कहरु धरातलीय यथार्थता भन्दा बाहिर र अरचनात्मक भएको बताएका छन् ।
अमेरीका सहित एशिया प्यासीफीक राष्ट्रहरुका रक्षा मन्त्रीहरुको बैठकमा त्यस्तो छलफल भएको थियो ।
जापान सहित केही देशका रक्षा मन्त्रीहरुले चीनले गैरकानुनी रुपमा समग्र दक्षिणी चीनीया समुन्द्रमाथि नियन्त्रण गरेको आरोप लगाएका थिए ।
अमेरीकाले केही दिन अघि विवादीत टापुमा एयरक्रयाफ्टहरु उडान गरे पछि चीनले विरोध जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी