उदीयमान आर्थिक शक्ति भनिएको भारतमा २० करोड मान्छे किन भोकै ?

उदीयमान आर्थिक शक्ति भनिएको भारतमा २० करोड मान्छे किन भोकै ?

  • शुक्रबार, जेष्ठ १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी जेष्ठ १५ ।

विश्वको नवौ बलियो अर्थतन्त्र भएको भारतमा विश्वका सय अर्ब पति भित्र लक्ष्मी मित्तल सहित थुप्रैको नाम आउछ ।
बहुराष्ट्रिय कम्पनीहरुमार्फत भारतीय धनाढ्यहरुको लगानी एक हिशाबले विश्वभर फैलिएको छ ।

तर यस्तो देशमा पनि विश्वको सबै भन्दा धेरै भोका मानिसहरु रहेको तथ्याङक सार्वजनिक हुनुले के संकेत गर्छ ?

सयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङक अनुसार भारतमा १९ करोड ४० लाख भन्दा बढी मानिसहरु भोकै रहेको देखिएको छ ।

भारतीय समाचार संस्था पिटिआईले जनाए अनुसार राष्ट्रसंघको खाद्य तथा कृषि संघको आफ्नो रिपोर्ट “खाद्य असुरक्षाको स्थिति २०१५ ” मा यस्तो विवरण देखिएको हो ।

विश्वमै ७९ करोड ५० लाख मानिसहरु भोका रहेको सो प्रतिवेदनले देखाएको छ ।

यस्तै चीनमा १३ करोड भन्दा मानिस भोको रहेको पनि सो प्रतिवेदनले देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी