कावुल धमाकाको जिम्मा तालिवानले लियो

कावुल धमाकाको जिम्मा तालिवानले लियो

  • बुधबार, जेष्ठ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, १३ जेठ । 

अफगानिस्तानको राजधानी कावुलमा भएको गोलाकारि आक्रमणको जिम्मेवारि आतंकवादी समुह तालिवानले लिएको छ ।

बजिर अकबर खान इकामा भएको हमलामा संलग्न चार जना आक्रमणकारि मारिएको त्यहाँका सरकारी अधिकारीहरुले जनएका छन । कयौ दुतावास र बरिष्ठ सरकारी अधिकारि रहेको स्वो इकामा यसअघि पनि एक दर्जन भन्दा धेरै हमला भैसकेका छन ।

एक गेस्ट हाउसलाई लक्षीत गरि हमला भएको कावुल प्रहरीले दावी गरेको छ । केहि दिन अघि एउटा गेस्टहाउसमै भएको आक्रमणमा १४ जना तालिवानि मारिएका थिए ।

उक्त आक्रमणको जिम्मा समेत तालिवान समुहले लिएको वीवीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी