जेष्ठ ११ एजेन्सी ।
भारत प्रशासित कास्मीरमा चरम्पन्थी भनिएका लडाकुहरुले भारतीय सेनामाथि हमला गरेका छन् ।
उनीहरुको आक्रमणमा परी तीन जना भारतीय सेनाको मृत्यु भएको छ ।
एक सैनिक अधिकारी गंभीर रुपमा घाईते भएका छन् । ७ जनाको संख्यामा आएका शसस्त्र समुहले सेनामाथि हमला गरेको बताईएको छ ।
हमलाकारी मध्य एक जनाको सेनाको कार्बाहीमा मृत्यु भएको पनि भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline