टोकियो जेष्ठ ११
जापानमा आज शक्तिशाली भूकम्प गएको छ । कान्तो क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्प २ बजेर २८ मिनेटमा ५.६ म्याग्नि च्युट गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
उत्तरी साईतामा प्रान्तमा ५१ किलोमिटर गहिराईमा गएको जनाएको छ ।
सो भूकम्प साईतामा, इबाराकी, तोचिगी, गुन्मा, चिबा र कानागावा प्रशासकीय क्षेत्र वरपर धक्का महशुस भएको हो । क्षति विवरण आएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline