अमेरीकी रक्षा सचिव आस्टोन कार्टरले ईराकी सेनामा रमदानमा लड्ने ईच्छाशक्तिमा कमी देखिएको भन्दै आलोचना गर्नु भएको छ ।
सिएनएनसग‘ बोल्दै रक्षा सचिव कार्टरले रामदान शहरमा आईएस लडाकुले पुन: कब्जामा लिए पछि त्यस्तो प्रतिकृया दिनु भएको हो ।
उहाले रामदीको लडईलाई ईङिगत गर्दै आफुहरुले तालिम दिन सक्ने हतियार दिन सक्ने तर ईच्छाशक्ति दिन नसक्ने भन्दै टिप्पणी गरे पछि ईरानी सेनाभित्र अमेरीका विरोधी क्रोध पैदा हुन सक्ने खतरा बढेको विष्लेषकहरुले बताएका छन् ।
यस आरोपको ईराकले भने खण्डन गरेको छ । ईराकी प्रधानमन्त्री हैदर अल अवावीले विविसीका पत्रकारलाई कुरा गर्दै अमेरीकी आलोचनाले आफू आश्चर्यमा परेको बताउनु भएको छ ।
ईराकी सुरक्षा समितिका प्रमुखले उक्त आरोपको खण्डन गर्दै रमादीलाई पुन: नियन्त्रणमा लिन प्रयास भईरहेको बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline