जापानमा रहेका लव कुमारको आयोजनामा भूकम्प पीडितको सहयोगका लागि आज सांगितिक कार्यक्रम हुदैं ।

जापानमा रहेका लव कुमारको आयोजनामा भूकम्प पीडितको सहयोगका लागि आज सांगितिक कार्यक्रम हुदैं ।

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

जेष्ठ १० टोकीयो ।

जापानमा रेष्टुरेन्ट व्यवशाय गर्दै आएका लव कुमारको आयोजनामा टोकीयो स्थित ईकेबुकुरोमा आज नेपाली म्युजिकल नाईट टोकियो नामक सांगितिक कार्यक्रमको आयोजना हुदै छ ।

कार्यक्रमका लागि नेपालबाट ४ जना कलाकार समेत जापान पुगेका छन् । कार्यक्रम जापानी समय अनुसार साझ पाच बजे पछि हुने छ ।

कुमारले आयोजनामा जापानका अन्य शहरमा पनि कार्यक्रम हुने जानकारी पनि दिएका छन् ।

यी सबै कार्यक्रमहरुबाट उठेको रकमको १० प्रतिशत न्युनतम खाना र पानीबाट बञ्चित भएका भूकम्प पीडितहरुका लागि प्रदान गर्ने कुमारले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी