आयरल्याण्डद्धारा विश्वमै पहिलो पटक समलैगिक विवाहको कानुन स्वीकृत

आयरल्याण्डद्धारा विश्वमै पहिलो पटक समलैगिक विवाहको कानुन स्वीकृत

  • आइतवार, जेष्ठ १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

जेष्ठ १० एजेन्सी ।
आयरल्याण्डले बहुमत जनसंख्याको मतका आधारमा समलैगिक बिवाहलाई कानुनी मान्यता दिएको छ ।

यस पछि त्याहा जनतामा ठूलो खुसी छाएको छ । तर केहीले भने असन्तुष्टी पनि जनाएका छन् ।

बहुमतका आधारमा समलैगिक विवाहका लागि कानुनी मान्यता दिने आयरल्याण्ड पहिलो देश बनेको छ ।

पुरुष पुरुष या महिला महिलाका बीचमा हुने विवाह समलैगिक बिबाह हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी