भारतमा आधी,राजस्थानमा १२ जनाको मृत्यु

भारतमा आधी,राजस्थानमा १२ जनाको मृत्यु

  • बुधबार, जेष्ठ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

जेष्ठ ६ एजेन्सी । भारतको राजस्थानमा आएको आधीका कारण १२ जना मानिसको मृत्यु भएको छ ।

करीब ५० जना घाईते भएको विविसीले जनाएको छ ।

झण्डै सय किलोमिटर प्रतिघण्टाका कारण चलेको हावाका कारण राजस्थानका विभिन्न शहरमा ठूलो भौतिक क्षति भएको छ । अचानक मौसम परिवर्तन भएर आधी आएको थियो ।
ठूलो हावाहुरीले रुख तथा पोलहरु ढलेर सडक तथा यातायातहरु समेत अवरुद्ध भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी