काठमाडौ, ५ जेठ ।
कोलम्बियामा पहिरो जाँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ ।
कोलम्बियाको एनटियोकिया प्रान्तमा भिषण वर्षापछि पहिरो गएको बिबिसीले जनाएको छ । पहिरोमा परी २८ जना घाइते भएका छन् ।
एनटियोकियाका गभर्नर सर्गियो फजरडोले घटनास्थलमा आपत्कालिन टिम पठाएको बताउनुभएको छ । पहिरोमा परी ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline