जेष्ठ ३ एजेन्सी ।
ईन्डोनेशियामा समुन्द्रबाट उद्धार गरिएका मध्य एक सय जना जति आप्रवासीहरुको खानको लागि लुछाचुडी गर्दा मृत्यु भएको छ ।
अत्यन्त दयनीय अवस्थामा रहेका प्रवासीहरुबीच भाग दौड हुनुका साथै कतिपयलाई समुन्द्रमा फ्याकिएर मारिएको र कतिपयलाई चक्कुले हानेर मारिएको विविसीले उल्लेख गरेको छ ।
म्यान्मार छाडेर भागेका शरणार्थीहरु जसलाई ईन्डोनेशियामा राखिएको थियो । खान नपाए पछि उनीहरुबीच आफैमा ठूलो लुछाचुडी देखिएको छ । म्यानमारमा मुसलमानमाथि तीव्र ज्यादती बढे पछि उनीहरु भागिरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline