इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई मृत्युदण्ड दिइने

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीलाई मृत्युदण्ड दिइने

  • शनिबार, जेष्ठ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ , २ जेठ । 

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई एक अदालतले शनिबार मृत्युदण्डको सजायको सुनाएको छ।

सन् २०१२मा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीको गिरफ्तारी र दमनको अभियोगमा उनलाई यसअघि २० वर्षको जेल सजाय सुनाइएको थियो।

सन् २०१२ मा इजिप्टको पहिलो निर्वाचित राष्ट्रपति बनेका मोर्सीलाई सन् २०१३ मा सेनाले सत्ता हत्याउँदै पदच्युत गरेको थियो।

उनको मृत्युदण्ड दिनुपहिले इजिप्टका उच्च धार्मिक अधिकारीको धारणा पनि लिइनेछ। मोर्सीका समर्थकले अदालतको यो निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा भएको सैनिक कु लाई वैधता दिन उद्धेश्य रहेको बताएका छन्।  एजेन्सी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी