जेष्ठ २ एजेन्सी । अमेरीकाको एक अदालतले बोष्टन बम विष्फोट काण्डका अभियुक्तलाई मृत्युदण्डको सजाय सुनाएको छ । जोखार सार नायबले बम विष्फोट गराएको दोषी ठहऱ्याउदै अदालतले मृत्यु दण्डको फैसला गरेको हो ।
२०१३ मा एक म्याराथन दौड भईरहेका बेला फिनिसिङ लाईनमा बम विष्फोट भएको थियो । जहा ३ जना मारिएका थिए भने २ सय ६० घाईते भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline