बंगलादेशमा फेरी अर्का एक ब्लगरको हत्या

बंगलादेशमा फेरी अर्का एक ब्लगरको हत्या

  • मङ्लबार, बैशाख २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

बैशाख २९ एजेन्सी । बंगलादेशमा फेरी अर्का एक जना ब्लगरको हत्या भएको छ । आज एक जना धर्मनिरपेक्षताका पक्षपाती ब्लगरको घाटी रेटेर हत्या गरिएको बंगलादेशको प्रहरीले जनाएको छ । यसरी नै हत्या भएको यो तेस्रो घटना भएको हो । ब्लगर अन्नता बिजय दासको सिलहट शहरमा नकाब धारीहरुले हत्या गरीदिएका हुन् ।
उनी दास मुक्तो मोना वेभसाईटका लागि ब्लग लेख्ने गर्दथे । यस्तै तरीकाबाट गत फेबु्रअरीमा अर्का ब्लगरको हत्या गरिएको थियो । त्यसै गरी मार्चमा अर्का ब्लगर पनि मारिएका थिए । उनको लेखका लागि चरमपन्थीहरुले विरोध गर्दै आएको बताईएको थियो । यस मामलामा पुलिसले कसैलाई पक्राउ गरीसकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी