क्युवाका राष्ट्रपति क्याष्ट्रो पोपसग‘ प्रभावित ?

क्युवाका राष्ट्रपति क्याष्ट्रो पोपसग‘ प्रभावित ?

  • सोमवार, बैशाख २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

बैशाख २८ एजेन्सी । क्युवाका राष्ट्रपति राहुल व्यास्ट्रोले भ्याटिकन सिटीमा पोपसग‘ भेट्नु भएको छ । करीव ५० मिनटको भेट पछि उहाले पोपसग‘ फेरी पनि भेट्न सक्ने बताउनु भएको छ । पोपबाट प्रभावित बनेका क्यास्ट्रोले पोप यस्तै रहेमा आफूले प्रार्थना गर्न शुूरु गर्ने र चर्चमा आउन शुरु गर्ने बताउनु भयो ।
साथै अमेरीका र क्युवाबाका बीच वार्ता गराउन पहल गरेकोमा पनि पोपलाई धन्यवाद दिनु भयो ।
मस्कोमा रुसले दोस्रो विश्वयुद्धमा जर्मनमाथि विजय प्राप्त गरेको अवसरमा सहभागी भए पछि फर्कने क्रममा उहा भ्याटीकन सिटी जानु भएको हो । सन् १९५९ पछि क्युवा र क्याथालिक चर्चबीच सम्बन्ध विग्रिएको थियो । आगामी सेप्टेम्बरमा पोपले क्युवा हुदै अमेरीका भ्रमण गर्ने बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी