एजेन्सी ,२७ वैशाख ।
युरोपेली मुलुक मेसोडोनियामा अज्ञात समुहको आक्रमणबाट कम्तीमा ५ जना प्रहरीको मृत्यु भएको छ । राजधानी स्कोप्यबाट ४० किलोमिटर टाढाको सानो शहरमा बन्धुकधारी समुहले गरेको अक्रामणमा थप २० जना घाईते भएका छन् ।
छिमेकी मुलुक कोसोभो र सर्बियाको उत्तरी सिमानजिक कुमानोभो शहरमा अत्याधुनिक हतियारबाट सुसज्जित तालिमप्राप्त लडाहुकहरुले आक्रमण गरेको त्यहाँको आन्तरिक मन्त्रालयलाई उधृत गर्दै अनतर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline