भारत प्रशासित कास्मीरमा ग्रिनेड आक्रमण

भारत प्रशासित कास्मीरमा ग्रिनेड आक्रमण

  • आइतवार, बैशाख २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी बैशाख २७ ।  भारत प्रशासित कास्मीरमा भएको ग्रिनेड आक्रमणमा १२ जना घाईते भएका छन् । पुलिस र अर्ध सैनिक बल लाई लिएर हिडेको एउटा गाडीमाथि हमला भएको प्रहरीले जनाएको छ । शोपियामा उक्त हमला भएको थियो । हमला कसले गरेको हो भन्ने पुष्टी हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी