बैशाख २५ एजेन्सी । पाकिस्तानमा हेलिकप्टर दुर्घटना हुादा कम्तिमा ६ जनाको ज्यान गएको छ । उत्तरी पाकिस्तानमा भएको हेलिकप्टर दुर्घटनामा नर्वे र फिलिपिन्सका राजदूतसागै कम्तिमा ६ जनाको ज्यान गएको पाकिस्तानी सेनाले जनाएको छ ।
उत्तरी पाकिस्तानको नालटार क्षेत्रमा आकस्मिक अवतरण गर्ने क्रममा सैनिक हेलिकप्टर दुर्घटना भएको हो । कास्मिरको विवादित क्षेत्र गिलगित–बाल्टिस्तान अवलोकनका लाग गएका राजदूत चढेको हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटनाको कारण खुल्न सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline