अलकायदाका नेता अनशी मारिए

अलकायदाका नेता अनशी मारिए

  • शुक्रबार, बैशाख २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

अलकायदाका उच्च तहका नेता नशर अल अनशीको मृत्यु भएको छ । अमेरीकी सेनाको हवाई आक्रमणमा लडाकु समूह अलकायदाका प्रभावशाली नेता अनशी मारिएका हुन् ।

सेनाले अरबको प्रायद्वीपमा गरेको आक्रमणमा उनको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गत जनवरीमा फ्रान्सको व्यंग्यात्मक पत्रिका चार्ली हेब्डोको कार्यलयमा भएको आक्रमणको नेतृत्व उनले गरेको अमेरीकी सेनाले दाबी गरेको छ । फ्रान्सको सो आक्रमणमा १२ जनाले ज्यान गुमाएका थिए

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी