बेलायती चुनावमा कन्जरभेटिभ अगाडी आउने अनुमान

बेलायती चुनावमा कन्जरभेटिभ अगाडी आउने अनुमान

  • बिहिबार, बैशाख २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

बैशाख २५ एजेन्सी । बेलायतमा संसदीय आम निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनको सबै परिणाम आज राति सम्ममा सार्वजनिक भईसक्ने छ । विविसी आईटीभी र स्काई न्युजका लागि गरिएको सवेक्षणले सत्तारुढ कन्जरभेटिभ पार्टी ठूलो पार्टी हुने संकेत देखाएको छ ।

सो एक्जीट पोल अनुसार कन्जरभेटिभ पार्टी ३ सय १६ सिटका साथ ठूलो पार्टी हुने छ यद्यपि बहुमत भने पुग्ने छैन ।

यसै गरी लेवर पार्टीले २ सय ३९ सिट सम्म ल्याउन सक्ने सर्वेक्षणले देखाएको छ ।

यसै गरी लिवरल डेमोक्रेटीक पार्टी १०, स्कटीस न्यास्नल पार्टीको ५८ , पार्टी अफ् वेल्सको ४ , युनाईटेड किङडम ईन्डीपेन्डेन्ट पार्टी ( युकिप ) को २ तथा ग्रीन पार्टीको दुई सिट आउन सक्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी