बलिउड अभिनेता सलमान खानलाई ५ बर्षको जेल सजाय

बलिउड अभिनेता सलमान खानलाई ५ बर्षको जेल सजाय

  • बुधबार, बैशाख २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं ,२३ वैशाख ।
बलिउड नायक सलमान खानलाई ५ बर्षको जेल सजाय सुनाइएको छ । भर्खरै मात्र मुम्बइको सेसन कोर्टले सलमान खानलाई ५ बर्षको जेल सजाय सुनाएको हो ।उनलार्इ आर्थर रोड जेल चलान गरिने भएको छ ।
३ वर्षभन्दा बढीको सजाय सुनाइएका कारण उनी जमानतमा छुट्न सक्दैनन् । उनले सात दिनभित्र सुप्रिम कोर्टमा अपिल गर्न सक्नेछन् ।
मुम्बइको सेसन कोर्टले उनमाथि लागेको सबै आरोपमा दोषी देखाएको हो । सलमान खानले नशामा गाडी चलाएको पुष्टी भएकोे छ ।

 

सलमान खानले सुनियोजित रुपमा मान्छेमाथि गाडी चलाएको भन्दा पनि यो एउटा भवीतव्य रहेको अदालतले बताएको छ । न्यायधिसले सलमान खानलाई केही भन्नु छ भनेर समेत सोधेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी