बैशाख २३ एजेन्सी । अहिले चर्चा अनेक हिशाबबाट हुन्छ मानिसहरुको । त्यस मन्त्री भारतका एक जना केन्द्रीय मन्त्री नितिन गड्करीले पिशाबको भरमा आफ्नो सरकारी निवासको बगैचामा सिचाई गर्ने गरेको र अरुलाई पनि त्यस्तै गर्न सुझाव दिए पछि व्यापक चर्चा भएको छ । उनले पिशाबमा युरीया र नाईट्रोजन कम्पाउण्डस् हुन्छ र यो विरुवाको लागि अति राम्रो हुन्छ , मैले पिशाब लगाएको विरुवा डेढ मिटर सम्म बढ्यो भनेका छन् । उनको यो सुझावको चर्चा सामाजिक सञ्जालमा व्यापक भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline