पपुवा न्युगीनीमा भूकम्प

पपुवा न्युगीनीमा भूकम्प

  • मङ्लबार, बैशाख २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

नेपालमा गएको भूकम्प सेलाउन नपाउदै पपुवा न्युगीनीमा ७ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ । भूकम्प पछि त्याहा सामुन्द्रीक आधीको खतरा बढेको अमेरीकी भूगर्भ विभागले जनाएको छ । दक्षिणी शहर कोकोपो भन्दा १ सय ३३ किलो मिटर टाढा जमिनको ६३ किलो मिटर मुनिबाट केन्द्रबिन्दु भएर भूकम्प आएको थियो । भूकम्प केन्द्रको ३ सय किलो मिटर वरपर सुनामीको चेतावनी दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी