काठमाडौ वैशाख २१ ,भारतको नागाल्याण्डमा आतंकावादी हमलामा आसाम राइफलका आठ जना जवानको मृत्यु भएको छ । सैनिकहरुलाई लिएर जाँदै गरेको दुई ओटा ट्रक माथि आतंकाकारी हरुले स्वचालित हतियारबाट लगातार हमला गर्दा ती सैनिक जावनको मृत्यु भएको हो ।
सो हमलामा ६ जना सैनिक जवानपनि घाइते भएका छन् । चरम पन्थी संगठन नेसनल सोसालिष्ट द काउन्सिल अर्गनाइजेसन अफ नागाल्याण्डले आफ्नो छुट्टै राज्यको माग गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline