यमन विद्रोही समर्थक पूर्व राष्ट्रपतिद्धारा वार्ताका लागि अपील

यमन विद्रोही समर्थक पूर्व राष्ट्रपतिद्धारा वार्ताका लागि अपील

  • शनिबार, बैशाख १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी बैशाख १२ । यमनका पूर्व राष्ट्रपति तथा हुति विद्रोहीका समर्थक अली अब्दुल्लाह सालेहले युद्ध समाप्त पारेर राजनीतिक सवाद गर्न अपील गर्नु भएको छ ।

अफ्रीकी गठबन्धन सेनाले हवाई आक्रमण एक महिनादेखि जारी राखेका बेला उहाले बार्तामा जोड दिनु भएको हो । उहाले सयुक्त राष्ट्रसंघको रोहबारमा जेनेभामा यस्तो वार्ता हुनु पर्ने बताउनु भयो । हवाई आक्रमणमा थुप्रै बालबालिका सहित मानिसहरुको ज्यान गईसकेको छ । यमनमा विद्रोही र सरकारबीच भीडन्त जारी रहदा हजारौ मानिसहरुको ज्यान गईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी