राष्ट्रपतिका लागि उम्मेदवारी दिने हिलरीको घोषणा

राष्ट्रपतिका लागि उम्मेदवारी दिने हिलरीको घोषणा

  • सोमवार, चैत्र ३०, २०७१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ ३० चैत ।

अमेरिकाकी पूर्व विदेश मन्त्री हिलरी क्लिन्टनले सन् २०१६ मा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवारी घोषणा गरकी छन ।

उनले अमेरिकी नागरिकलाई च्याम्पियन बनाउन चाहेको भन्दै प्रचारप्रसारको अभियान पनि थालेकी छन । हिलरीले डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनावका लागि उम्मेदवारी दिने घोषणागरेकी हुन ।

यस अघि सन् २००८ मा पनि उनले डेमोक्रेटिक पार्टीको तर्फबाटै राष्ट्रपति चुनावमा उम्मेदवारी दिएकी थिइन् तर अहिलेका राष्ट्रपति बाराक ओबामासँग पराजित भएकी थिइन् ।

अमेरिकामा पूर्व विदेश मन्त्री हिलरीलाई राष्ट्रपतिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ । उहाँ राष्ट्रपति पदमा निर्वाचित भए अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउनेछ । उनले श्रीमान बिल क्लिन्टन अमेरिकाका ४२ औं राष्ट्रपतिथिइन् ।

– एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी