अदानचुली (हुम्ला), ११ पुसः सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी...
चितवन, ११ पुसः मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो रहेका छन् । जिला प्रहरी...
काठमाडौँ, ११ पुस : ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस...
काठमाडौँ, १० पुसः प्रहरीले चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको...
काठमाडौँ, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि...
काठमाडौँ । प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा...
रौतहट । बृन्दावन नगरपालिका–९ भुसाहा टोल बस्ने ७५ वर्षीय शेख महमद अली र सहोदर दाइ शेख आश महमदलाई जिल्ला अदालत रौतहटले कारागार चलान गर्ने...
काठमाडौं : टर्कीमा भएको हवाई दुर्घटनामा लिबियाका सेना प्रमुखको मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्रीले सेना प्रमुखको निधन भएको पुष्टि गरेका छन्। मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन ५० विमानमा...
वीरगञ्ज (पर्सा), ९ पुसः पर्सा प्रहरीले जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका दुई जना कैदीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीले गत भदौ...
सिरहा, ९ पुस : शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो...
जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि पुस १० गतेसम्मका लागि तराईमा हुस्सुरकुहिरोरशीतलहरको अवस्था रहन सक्ने बताएको छ। मंगलबार चेतावनी तथा परामर्श सन्देश जारी गर्दै...
काठमाडौँ, ९ पुस: राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति...
काठमाडौँ, ८ पुस : सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपासस्थित...
कमलामाई (सिन्धुली), ८ पुसः पेट्रोल छर्केर आगो लगाइ बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज एक...
काठमाडौँ, ८ पुस : पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द...
मुगु : जिल्लाका चारवटै स्थानीय तहका विभिन्न समुदायमा केही दिनयता भाइरल इन्फ्लुएन्जा (रुघाखोकी–ज्वरो)को प्रकोप फैलिएको छ। लामो समयदेखि वर्षा र हिमपात नहुनु, चिसो तथा...
ठेगाना:अनामनगर काठमाडौँ