काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको अघिल्लो सहकार्य टुटेसँगै प्रदेश सरकारहरूमा नयाँ राजनीतिक समीकरण बन्ने निश्चित भएको छ। नेकपा एमाले र नेपाली...
काठमाडौँ । देशको स्वास्थ्य क्षेत्रको नियमन गर्ने र प्रत्यक्ष सेवा प्रवाह गर्ने प्रमुख सरकारी निकायहरू लामो समयदेखि ‘निमित्त’ (कायममुकायम) को भरमा सञ्चालन भइरहेका छन्।...
काठमाडौँ, ७ साउन : उच्च अदालत पाटनले व्यवसायी शङ्करलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको...
काठमाडौँ, ७ साउनः सर्वोच्च अदालतमा नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनेको कार्यसमितिलाई आधिकारिक दिएको आदेशलाई पुनरावलोकन गर्न माग निवेदन परेको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद...
विराटनगर, ७ साउनः कोशी प्रदेश खेलकुद विकास बोर्डले मातहतको कार्यालयलाई विभिन्न प्रयोजनमा पठाएको पेस्की खर्च नभएका अवस्थामा असुल गर्न थालेको छ । बोर्डले विभिन्न...
काठमाडौँ, ७ साउनः राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राई र नेपाल भ्रमणमा रहनुभएका चीनको सिचुआन प्रान्तका संस्कृति र पर्यटन विभागका महानिर्देशक चेन गुआङहाओबीच...
काठमाडौँ, ७ साउनः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि गणतन्त्र कोरिया (दक्षिण कोरिया)का राजदूत पार्क तइ योङले शिक्षा तथा प्राविधिक शिक्षामा द्विपक्षीय...
काठमाडौँ, ७ साउनः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा प्राज्ञिक स्वायत्तता बढाउँदै दलीय भागबण्डा अन्त्य गर्नुपर्नेमा जोड...
काठमाडौँ, ७ साउनः नेपाल र चीनको सिचुआन प्रान्तबीच संस्कृति/पर्यटन प्रवर्द्धनमा हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । सिचुआन प्रान्तीय संस्कृति र पर्यटन विभागले...
काठमाडौँ, ७ साउन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताउनुभएको छ । कांग्रेसको केन्द्रीय...
काठमाडौँ, ७ साउन : प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गर्नुभएको छ । उहाँका भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा आज त्यसतर्फ...
काठमाडौँ, ७ साउन : अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी,...
काठमाडौँ, ७ साउन : प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अर्ग्यानिक कृषि...
काठमाडौँ, ७ साउन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार स्थापना र लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाट नै भएको बताउनुभएको छ...
काठमाडौँ, ७ साउन : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा...
चितवन, ७ साउनः नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर अतिक्रमणमा परेको छ । नहर भरतपुर महानगरपालिकाको सहरी क्षेत्र भएर बग्छ । ...
ठेगाना:अनामनगर काठमाडौँ