काठमाडौँ, ३० भदौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई धुलो व्यवस्थापनलगायत वातावरणीय संरक्षणमा काम गर्न परिपत्र जारी गरेको छ...
भक्तपुर, ३० भदौ । दशैंको अवसर पारेर भक्तपुरमा आजबाट हाम्रो दशैं मेला सुरु भएको छ । सल्लाघारीस्थित मैदानमा सुुरु भएको मेला विज्ञान तथा प्रविधि...
पर्सा, ३० भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताउनुभएको छ । पर्साको पोखरिया नगरपालिकामा आज नेपाली...
भीमदत्तनगर, ३० भदौ । विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका...
महोत्तरी, ३० भदौ । स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला प्रतिस्पर्धामा उत्रेका छन् । आगामी असोज २ गते हुने निर्वाचनका लागि नेकपा...
कञ्चनपुर, ३० भदौ । कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार...
रोल्पा, भदौ ३० । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति करिब ११ बजेदेखि सम्पर्कविहीन भएका छन् । थवाङ–२ कोइचावाङमा रहेको ससुराली पुगेका घर्तीलाई...
काठमाडौँ, २९ भदौ । सर्वोच्च अदालतले सेवाग्राहीलाई न्याय सेवामा सुनिश्चितता गर्न आजदेखि भिडियो कन्फेरिन्सङ सेवा शुरु गरेको छ । सो प्रविधिबाट टाढा रहेको स्थानबाट साक्षी...
काठमाडौंँ, २९ भदौ । स्थानीय तहको तेस्रो चरणमा प्रदेश नं २ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते शुक्रबार राति...
लहान, २९ भदौ । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी...
काठमाडौँ, २९ भदौ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले मात्र मुलुकले समृद्धि हासिल गर्नसक्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपालले आयोजना गरेको...
गुलरिया ,२९ भदौ । बर्दिया राष्ट्रिय निकुन्जमा गत दुई वर्ष यता हात्ती र बाघको संख्या बढेको छ । पछिल्लो पटक प्राविधिक टोलीले अनुगमन गर्दा ९...
काठमाडौँ, २९ भदौ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले बालबालिकाको समग्र विकासका लागि जतिसक्दो चाँडो कानून ल्याउने तयारी भइरहेको बताउनुभएको छ । राष्ट्रिय...
सप्तरी, भदौ २९ । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान सरकारले सत्ताको चरम दुरुपयोग गर्दै निर्वाचन आचार संहितालाई उल्लघंन गरेको आरोप लगाउनु भएको छ...
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी...
ललितपुर, २८ भदौ । श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउन एशियाका १२ राष्ट्र सम्मिलित परामर्श बैठक आजदेखि राजधानीमा शुरु भएको छ । सुरक्षित, व्यवस्थित र नियमित...
ठेगाना:अनामनगर काठमाडौँ