काठमाडौँ, ५ भदौः सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३ जारी गरेको छ । सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति तथा आवश्यक...
काठमाडौँ, ५ भदौ : प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो एक सातामा भएका मुख्य काम र उपलब्धिहरू सार्वजनिक गरिएको...
काठमाडौँ, ५ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा उत्पादन तथा बजारीकरणमा अर्थ मन्त्रालयले सहजीकरण गर्ने विश्वास दिलाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा...
काठमाडौँ, ५ भदौः राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई...
काठमाडौँ, ५ भदौः नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको हल्दीबारी...
कर्णाली, ५ भदौः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ को शुभारम्भ गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश तथा...
काठमाडौँ, ५ भदौः नेपालमा सङ्घीयताको संस्थागत विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँड आवश्यक रहेको धारणा व्यक्त गरिएको छ । फेडरलिजम् एण्ड...
महेन्द्रनगर, ५ भदौः सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा बनेको चार लनेको पक्की पुलको काम अलपत्रजस्तै छ...
काठमाडौँ, ५ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार आज वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी...
काठमाडौँ, ५ भदौः उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि छुट्छ । सवारीको चाप कम हुँदै जान्छ, धुवाँ–धुलो पातलिन्छ र वरिपरि हरियाली बाक्लिँदै...
काठमाडौँ, ५ भदौः जल, खाद्य, ऊर्जा तथा विपद् उत्थानशीलताका क्षेत्रमा तत्काल पूर्वतयारीसाथ अघि बढ्नुपर्ने धारणा व्यक्त भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज...
झापा, ५ भदौः बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काँकरभिट्टामा र्याली भएको छ । जनचेतना महिला केन्द्रको...
बैतडी, ५ भदौः मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ । कार्यालय स्थापनापछि मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर...
सुदूरपश्चिम, ५ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिनुभएको छ । कैलालीको धनगढीमा आज...
काठमाडौँ, ५ भदौः निजामती कर्मचारी अस्पतालले प्रत्येक आइतबार ९ः०० देखि १ः०० बजेसम्म निजामती कर्मचारी तथा परिवार लक्षित विशेष ओपिडी सेवा सञ्चालन गर्न लागेको छ...
इलाम, ५ भदौः इलामको माङसेबुङ गाउँपालिकामा ‘मुन्दुम पाठशाला’ सञ्चालन हुने भएको छ । किरात राई समुदायको सभ्यता, संस्कृति, भाषा र मुन्दुमको संरक्षण तथा पुस्तान्तरण गर्ने...
ठेगाना:अनामनगर काठमाडौँ