बर्दिया, २६ असोजः यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय...
काठमाडौँ, २६ असोजः जलवायु परिवर्तनका कारण सिर्जित जोखिम न्यूनीकरण गर्दै प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित गर्न स्थानीय अनुकूलन, जलवायु वित्त, सुरक्षित बसाइँसराइ व्यवस्थापन र लैङ्गिक...
२६ असोज, २०८३ (१२ अक्टोबर, २०२६) काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी विभिन्न पदहरूको मतगणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न ललितपुरको सानेपास्थित...
चितवन, २६ असोजः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताउनुभएको छ । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक...
नवलपुर (नवलपरासी), २६ असोजः नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कूल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले आज...
काठमाडौँ, २६ असोजः पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज बेलुका ११ः०० बजेदेखि भोलि बिहान ५ः०० बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने...
काठमाडौँ, २६ असोजः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ, गुणस्तरीय, पहुँचयोग्य र सेवाग्राहीमैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विश्व...
दमौली (तनहुँ), २६ असोजः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुँवामा सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ सिद्धलेक गाउँपालिका–६ करिब...
बर्दिया, २६ असोजः बर्दियाका देसाउरी थारू बस्तीमा परम्परागत हुर्डुङग्वा नाचको रौनक छाएको छ । साँझ पर्नासाथ गाउँका बडघर वा मटावाँको घरआँगनमा भेला हुने स्थानीय...
काठमाडौँ, २६ असोज : नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा गर्ने जिम्मेवारी पाएका राष्ट्रसेवक प्रहरीले पदीय दुरुपयोग गर्न नहुने बताउनुभएको छ...
काठमाडौँ, २६ असोजः दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने, लामो तथा...
काठमाडौँ, २६ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रतिष्ठान...
काठमाडौँ, २६ असोजः बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न...
२६ असोज, २०८३ (१२ अक्टोबर, २०२६) काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ दुई दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। बहुक्षेत्रीय प्राविधिक तथा...
दमौली (तनहुँ), २६ असोजः दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक...
बझाङ, २६ असोजः घरमा आमा हुनुहुन्छ । परिवार छ । आफन्त छन् । दसैँमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने...
ठेगाना:अनामनगर काठमाडौँ