काठमाडौं, ११ पुस । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न राजनीतिक उपलब्धीहरू धरापमा पर्न थालेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको...
काठमाडौं, ११ पुस । नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं...
काठमाडौं, ११ पुस । नेकपा मालेका महासचिव सिपी मैनालीले विभिन्न चरणमा भएको राजनीतिक आन्दोलन प्रयोगशालामा सीमित हुन नहुने बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट सुरु...
नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीको सङ्ख्या टुङ्गो लगाएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले १५ सदस्यीय पदाधिकारी रहने निर्णय गरेको हो । शुक्रबारको बैठकले केन्द्रीय...
काठमाडौँ, ११ पुस । सहयात्री संसद्वादी राजनीतिक दलले नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय सम्मेलनमार्फत स्थिर र स्पष्ट पहिचानयुक्त लोकतान्त्रिक शक्तिका रूपमा रुपान्तरण भएको हेर्न चाहेको...
नेकपा माओवादी केन्द्रको आजबाट शुरु हुने आठाँै राष्ट्रिय महाधिवेशन पूर्व अहिले केन्द्रीय समितिको बैठक बस्दैछ । विहान ८ बजे पेरिसडाँडामा बस्ने बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव...
नेकपा माओवादी केन्द्र नेतृत्वभन्दा नीतिलाई मुख्य एजेण्डा बनाएर प्रथम राष्ट्रिय सम्मेलनमा होमिएको छ । समाजवादको नयाँ आधार तय गर्ने उद्देश्यका साथ आइतबारदेखि तीन दिनसम्म...
निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय निकायको निर्वाचन गर्ने प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल...
बागमती प्रदेशका नवनियुक्त तीन मन्त्री र तीन राज्यमन्त्रीले आज पद र गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र नवनियुक्त...
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । भैरहवामा क्वार्टरमै उनी मृत फेला परेपछि अहिले प्रहरीले अनुसन्धान शुरु...
चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका...
दाङमा कतव्र्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका एक व्यक्ति कारगारबाट भागेका छन् । जिल्ला कारागार घोराहीको थुनामा रहेका राजपुर गाउँपालिकाका...
भारत पिथौरागढको जोलजीविमा नेपाल–भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बिहीबार बसेको छ । सीमामा हुने गतिविधि र सीमा अपराध नियन्त्रणलगायतका विषयमा दुवै देशका अधिकारीबीच समन्वयात्मक...
नेकपा एमाले भित्र काम गर्ने वातावरण अध्यक्ष ओलीले नबनाएको भन्दै बाँकेका उपचसवि प्रमोद धिताल सहितका जिल्ला स्तरीय नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन्...
नेकपा ९एकीकृत समाजवादी० पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताउनुभएको छ । समाजवादी प्रेस सङ्ठन बाँकेले आज कोहलपुरमा आयोजना...
पन्जाब, ८ पुस । भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ । बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य...
ठेगाना:अनामनगर काठमाडौँ