माओवादी केन्द्रको महाधिवेशन अघि केन्द्रीय समितिको बैठक बस्दै

माओवादी केन्द्रको महाधिवेशन अघि केन्द्रीय समितिको बैठक बस्दै

  • आइतवार, पुस ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

नेकपा माओवादी केन्द्रको आजबाट शुरु हुने आठाँै राष्ट्रिय महाधिवेशन पूर्व अहिले केन्द्रीय समितिको बैठक बस्दैछ ।

विहान ८ बजे पेरिसडाँडामा बस्ने बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव बमोजिम आजदेखि शुरु हुने सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ । बैठकका लागि केन्द्रीय सदस्यहरु पेरिसडाँडा पुग्ने क्रम शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी