ओलीले एमालेमा काम गर्ने वातावरण नबनाएको भन्दै बाँके जिल्ला उपसचिव सहित नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

ओलीले एमालेमा काम गर्ने वातावरण नबनाएको भन्दै बाँके जिल्ला उपसचिव सहित नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

  • बिहिबार, पुस ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

नेकपा एमाले भित्र काम गर्ने वातावरण अध्यक्ष ओलीले नबनाएको भन्दै बाँकेका उपचसवि प्रमोद धिताल सहितका जिल्ला स्तरीय नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
आज बाँकेमा आयोजित एक कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले धिताल लगायतकालाई पार्टीमा स्वागत गरे ।
धिताल एमाले महाधिवेशनपछि असन्तुष्ट रहँदै आएको बुझिएको छ ।
ओलीले एमालेलाई विधि र विधान विपरीत चलाएको धितालको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ