काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्विनी प्रदेश लगायत...
काठमाडौं । नेकपा एमालेका नेता केशब बडाललाई पत्नी शोक परेको छ । बडालकी पत्नी शान्ति बडालको गएराति निधन भएको हो । बडालको निधनप्रति एमाले नेताहरुले...
ललितपुर, १४ फागुन । अधिवक्ता प्रेमसिंह धामीले आफ्नो ज्यान असुरक्षित भएको भन्दै प्रशासनमा निवेदन दिएका छन् । २०४९ सालदेखि कानुन व्यवसायमा संग्लग्न भई बहस गर्दै...
काठमाडौं – स्याङ्जामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा पाल्पा रम्भा गाउँपालिका-३ का २६ वर्षीय मित्रलाल अर्याल रहेका छन्। उनको उपचारको...
काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानिय वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत...
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि...
कञ्चनपुर फागुन १३ । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा केशवराज जोशी(आकाश) चयन भएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको...
पश्चिम नवलपरासी १३ फागुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा दुई समूहबीच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर...
काठमाडौं । संवाद डबलीका सचिव धनञ्जय बुढा ‘गोविन्द शर्मा स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१ को पूर्वसन्ध्यामा पावन पशुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । प्रधानमन्त्री ओलीले मन्दिरमा...
काठमाडौं – वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुपश्चिम मुसिकोट नगरपालिका-१ का २४ वर्षीय मनिषराज खड्का,...
काठमाडौँ । जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले रद्ध भएको छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार...
काठमाडौं, १३ फागुन । राजसंस्थालाई संविधानमा स्पेस दिनुपर्ने मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले कैलालीको धनगढीमा मंगलबार मोरसाइकल ¥याली निकालेको छ । ‘नारायणहिटी खाली गर’, ‘हाम्रो...
काठमाडौं । सरकारका प्रमुख दल कांग्रेस-एमालेको उच्चस्तरीय राजनीतिक कार्यदलको बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ कार्यदलको बैठक बोलाइएको छ । बैठकमा...
फाल्गुन १३, काभ्रे । धुलिखेलमा यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । धुलिखेल नगरपालिका–१० स्थित शारदा बतासेमा मंगलबार बिहान ८ बजेर २०...
काठमाडौँ । सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ । युनाइटेड नेसन्स मल्टिडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाईजेसन मिसन इन द सेन्ट्रल अफ्रिका रिपब्लिकमा तैनाथ...
ठेगाना:अनामनगर काठमाडौँ