काठमाडौँ, १४ कात्तिकः पटकपटक रोकिँदै आएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन पुनः रोकिएको छ । अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडा आसपासका जनप्रतिनिधि र बासिन्दाको अवरोधका कारण...
धरान (सुनसरी), १४ कात्तिक : लगातार दुई दिनदेखिको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढ्दै गएको छ । नदीमा जलसतह बढ्न थालेसँगै कोशी ब्यारेजका १६...
अदानचुली (हुम्ला), १४ कात्तिकः जिल्लाको सिमकोट गाउँपालिका–३ बरगाउँका ५३ वर्षीय पर्वसिंङ सुनार मृत अवस्थामा भेटिएका छन् । एघार दिनदेखि बेपत्ता भएका सुनार आज सिमकोट–३...
मुस्ताङ, १४, कात्तिकः मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४...
काठमाडौँ, १४ कात्तिक : गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई...
काठमाडौँ, १४ कात्तिकः म्याग्दीबाट धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ जाने धवलागिरि चक्रीय पदमार्गमा ‘ट्रेकिङ’ गरिरहेका तीन बेलायतीसहित १५ पर्यटकको उद्धार गरिएको छ । गत मङ्गलबारदेखि...
मुस्ताङ, १४ कात्तिकः वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र...
मुस्ताङ, १४ कात्तिकः अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पु¥याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो...
फिक्कल (इलाम), १४ कात्तिकः बिहीबारदेखिको निरन्तर वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक...
मुग्लिन (चितवन), १४ कात्तिकः पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल...
काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका अधिकांशलाई कम्मरभन्दा माथि गोली हानिएको खुलेको छ । त्रिवि टिचिङ...
आज शुक्रबार पनि दिनभर पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ । आज रातिबाट पानी पर्न केही कम हुँदै शनिबारबाट थामिने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव...
काठमाडौं । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको प्रभावले शुक्रबार (आज) र शनिबार (भोलि) बागमतीसहित तीनवटा प्रदेशमा भारी वर्षा र बाढी पाहिरोको जोखिम बढेको...
चितवन, १४ कात्तिकः गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी...
नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला जारी केन्द्रीय समिति...
कमलामाई (सिन्धुली), १३ कात्तिकः निरन्तर भइरहेको वर्षाका कारण बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै आज र भोलि रातको समयमा बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सवारीसाधन आवगमन...
ठेगाना:अनामनगर काठमाडौँ