असोज २७ काठमाण्डौं । दशै मान्न उपत्यकाबाट बाहिरिएका मानिसहरु विजया दशमीको टिका सकिए सगै ठूलो संख्यामा सर्वसाधारण फिर्ता हुन थालेका छन् । टिकाको भोलीपल्ट असोज...
काठमाण्डौ ,२७ असोज । नवलपरासि र भत्तपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीमा बस र कार ठोक्किँदा...
काठमाण्डौ ,२६ असोज । जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले भोलीबाट रुवान्डामा हुने ओजन तह घटाउनेसम्वन्धि ‘मोन्ट्रियल प्रोटोकल कन्भेन्सन’मा सहभागिता जनाउनु हुनेभएको छ । त्यसका लागी उहा...
काठमाण्डौ ,२६ असोज । सत्ता साझेदार दल नेपाली काग्रेसले आगामि कात्तिक ४ गतेका लागी केन्द्रिय समितिको बैठक आह्वान गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज...
धादिङ,२६ असोज । धादिङको गजुरी स्थीत हरेरामा चेपाङको पसलमा आगलागी हुदा पाचँ लाख भन्दा बढीको क्षति भएके छ । गजुरी ५ हेकराममा रहेको चेपाङको पसालमा आगलागी...
असोज २५ काठमाण्डौं । राष्ट्रपति विद्या देवी भण्डारीले विजयादशमीको टिका हनुमान ढोका पुगेर मुख्य पूजारीको हातबाट ग्रहण गर्नु भएको छ । हनुमानढोकाका मुल पूजारी देवराज अर्यालबाट...
काठमाण्डौ , २५ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले चुनौतिपूर्ण अवसरका रुपमा रहेको भूकम्पको पुनरनिर्माण र राष्ट्रिय नवनिर्माणलाई सबैको एकता, सहकार्य र विविधताको आत्मसातीकरणले अवसरमा बदल्नु...
काठमाण्डौ ,२५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको...
काठमाडौं, असोज २४ । सत्तासाझेदार दल नेपाली कांग्रेसका सभापाति शेरबहादुर देउवाले दशैपछि संबिधान कार्यान्वयन हुने दाबी गर्नुभएको छ । आज आफ्नै निवास बुढानिलकन्ठमा सन्चारकर्मीसँग कुरा गर्दै...
असोज २४ ,कोलोराडो,अमेरीका । अमेरिकाको कोलोराडोमा खमाङखिम तथा समाधिस्थलको आर्थिक सहयोगार्थको निमित्त किरात राई सोसाइटी अफ अमेरिका,कोलोराडोको विशेष प्रस्तुति हाङ जितेदास्ती साँझ–५०७६ कार्यक्रम आयोजना हुने...
काठमाण्डौ , असोज २४ । अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा उपचार गराइरहनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादव क्यान्सर मुक्त हुनुभएको छ । चिकित्सकले करिब चार घन्टा लगाएर...
ताप्लेजुङ, असोज २४ । ताप्लेजुङको खेवाङ बजारमा आज बिहान आगोलागी हुँदा तीन घर जलेर नस्ट भएको छ । आगोलागीबाट खेवाङ–४ का श्रीप्रसाद भट्टराई, रितुवर्ण दाहाल...
काठमाडौ ,२४ असोज । हिन्दु नेपालीहरुको महान पर्व दसैँ मान्नका लागि राजधानी काठमाडौँबाट लाखौँको सङ्ख्यामा सर्वसाधारण बाहिरिएपछि उपत्यका प्रायः सुनसानजस्तै बनेको छ । उपत्यकाका तीनवटै जिल्लाबाट...
काठमाण्डौ ,२३ असोज । थाइल्यान्डको राजधानी बैंककमा रहनुभएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले संसारमा रहेका नेपालीले अब नेपालको समृद्धि र विकासका लागि सोच्नुपर्ने बेला आएको बताउनु भएको...
काठमाडौं, असोज २३ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पशु बली अन्त्य गरि नयाँ तरिकाले चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभएको छ । बडादसैंको महाअष्टमीको...
मकवानपुर ,२३ असोज । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरस्थित मनहरी गाविस–३ कत्लेखोलामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुदाँ ४१ जना घाइते भएका छन् । काठमाडौंबाट सर्लाहीतर्फ जादै...
ठेगाना:अनामनगर काठमाडौँ