काठमाण्डौ ,२ मंसिर । संविधान संशोधन तथा पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी...
मंसीर १ ईलाम । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नयाँ संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । उनले...
काठमाडौ १ मंसिर । पोखरामा जारी नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको चौथो महाधिवेशनले आज भागबन्डाको आधारमा नयाँ नेतृत्व चयन गरेको छ । शिर्ष...
काठमाडौ १ मंसिर । नेपाल चीन पारवहन सम्बन्धी बैठक आजदेखि चीन प्रशासित क्षेत्र तिब्बतको ल्हासामा सुरु हुदैछ । तीन दिनसम्म चल्ने बैठकमा पारवहन यातायात सम्झौताको...
काठमाडौ १ मंसिर । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बैठकले नेकपा माओवादी केन्द्रका सांसद भक्तप्रसाद पाण्डेको निधनमा शोक प्रस्ताव पारित...
काठमाण्डौ कार्तिक ३० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज अदालत पुगि लिखित जवाफ पेश गर्नु भएको हो । कार्की माथि म्याद...
भक्तपुर, ३० कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अब छिट्टै सरकार परिवर्तन हुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको...
काठमाडौ ,३० कार्तिक । बंगलादेशका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षेत्रि आज ढाका प्रस्थान गर्नुभएको छ । बंगलादेशका सेना प्रमुख जनरल अबु बेलाल मुहम्मद सफिउलको...
काठमान्डौ कात्तिक ३० । ६२ वर्षको उमेरमा निधन भएका नेकपा माओवादी केन्द्रका नेता एवं सांसद भक्तिप्रसाद पाण्डेको आज अन्तेष्टि गरिदै छ । यसअघि पाण्डेको पार्थिव शरीरलाई...
काठमाडौ ३० कार्तिक । मधेशको माग सम्बोधनका लागि सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले एकलौटी रुपमा भएपनि संविधान संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरेको छ...
काठमाडौ ३० कार्तिक । भोलीदेखि चीन प्रशासित क्षेत्र तिब्बतको ल्हासामा हुने पारवहन सम्बन्धी बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डल आज त्यसतर्फ प्रस्थान गर्दैछ । बैठकमा वानिज्य मन्त्रालयका...
तेह्रथुम ३० कार्तिक । तेह्रथुम जिल्लामा रहेर पत्रकारीतामा कृयासिल पत्रकार प्रकाश पाक्साँवालाई युबा समाजसेबी देब बास्कोटाले सम्मान गर्नु भएको छ । जिल्ला सदरमुकाम म्याङलुङमा...
कार्तिक २९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन बार्ता भएको छ । सोमबार साँझ भएको पाँच मिनेट लामो टेलिफोन बार्तामा प्रधानमन्त्री...
कार्तिक २९ झापा । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सस्लाहकार एवं झापाका वामपन्थी नेता डिल्ली कुमार मैनाली, सोही पार्टीका केन्द्रीय सदस्य लिला बहादुर लावती लगायत...
काठमाडौं, २९ कार्तिक । व्यवस्थापिका संसदको सोमबारको बैठक पनि मधेशी गठबन्धनद्वारा बहिष्कार गरेको छ । संसदको बैठक शुरु हुने बित्तिकै सभामुख ओनसरी घर्तीसँग समय...
काठमाडौं, २९ कार्तिक । व्यवस्थापिका संसदको आजको बैठकमा पनि निलम्बित अख्यियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की माथि दर्ता भएको महाभियोग प्रस्तावमाथि सांसदहरुले...
ठेगाना:अनामनगर काठमाडौँ