अख्तियारका निलम्बित प्रमुख कार्कीद्धारा लिखित जवाफ पेश

अख्तियारका निलम्बित प्रमुख कार्कीद्धारा लिखित जवाफ पेश

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ कार्तिक ३० ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज अदालत पुगि लिखित जवाफ पेश गर्नु भएको हो ।

कार्की माथि म्याद तामेलीका क्रममा विभिन्न अवरोध गरेको भनि परेको मुद्धामा कार्कीले अदालतमा हाजिर भई लिखित जवाफ पेश गर्नु भएको हो ।

सर्बोच्च अदालतले एकसाताभित्र उपस्थित भएर जवाफ दिन आदेश दिएको थियो । उहाँले बुझाएको लिखित जवाफमा म्याद तामेलीमा अवरोध गर्ने आफ्नो कुनै योजना र उद्देश्य नभएको जिकिर गर्नुभएको छ ।

सर्बोच्च अदालतमा कार्की विरुद्ध नियुक्तिका लागि योग्यता नपुगेको, म्याद तामेलीमा अवरोध गरेको तथा निलम्वित भएपछि सेवा सुविधा खोस्नुपर्ने माग सहित तीनवटा छुट्टाछुट्टै मुद्धा परेका छन् ।

दुइवटा मुद्धामा आगामी मंसिर १६ गतेबाट सुनुवाई शुरु हुने सर्वोच्चले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ